This Job Has expired
Bartender / Barista
Grill Nepal

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्रो ग्राहक सेवाप्रदान गर्न सक्ने खुबी भएको उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशल बारटेंडरको ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी Knowledge about barista and bartender Knowledge about barista latee arts

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कफी, चिया तथा अन्य पेय पदार्थ (drinks) तयार गर्ने र सर्व गर्ने

  2. ग्राहकको अर्डर अनुसार गुणस्तरीय पेय पदार्थ बनाउने

  3. बार/कफी मेसिन तथा उपकरणहरूको सही प्रयोग र सरसफाइ गर्ने

  4. ग्राहकसँग मैत्रीपूर्ण व्यवहार गर्ने र राम्रो सेवा दिने

  5. पेय पदार्थको गुणस्तर, स्वाद र प्रस्तुति (presentation) मा ध्यान दिने

  6. स्टक (कफी, दूध, सिरप, सामग्री आदि) व्यवस्थापनमा सहयोग गर्ने

  7. क्यास ह्यान्डलिङ र बिलिङ प्रक्रियामा सहयोग गर्ने (आवश्यक परे)

  8. कार्यस्थलको सफाइ र स्वच्छता कायम राख्ने

  9. नयाँ ड्रिंक मेनु सिक्ने र तयार गर्ने क्षमता विकास गर्ने

  10. टिमसँग मिलेर प्रभावकारी सेवा प्रदान गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन