Bartender
Social Affair Cafe and Bar

अन्तिम मिति:   2026 Jul 18

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बार्टेन्डिङ कौशल सार्वजनिक भाषण ग्राहक सेवा व्यवस्थापन कौशल बारटेंडरको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

आवश्यक ज्ञान:

Knowledge about bartending Knowledge about barista and bartender बारटेनिङ प्रविधिहरू र विधिहरू

सुविधाहरू:

खाना मात्र
कामको विवरण
  1. बारको दैनिक सञ्चालन तथा व्यवस्थापन गर्ने।

  2. विभिन्न प्रकारका मोकटेल, ककटेल तथा अन्य पेय पदार्थहरू गुणस्तरीय रूपमा तयार गर्ने।

  3. बारका कर्मचारीहरूको कार्य विभाजन, निर्देशन तथा सुपरिवेक्षण गर्ने।

  4. पेय पदार्थ तथा बार सामग्रीहरूको स्टक व्यवस्थापन गर्ने।

  5. ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी सन्तुष्टि सुनिश्चित गर्ने।

  6. बार क्षेत्रको सरसफाइ तथा स्वच्छता मापदण्ड पालना गराउने।

  7. नयाँ पेय पदार्थ तथा मेनु विकासमा सहयोग गर्ने।

  8. बिक्री तथा खर्चसम्बन्धी रेकर्डहरू व्यवस्थित राख्ने।

  9. खाद्य तथा पेय सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।

  10. आवश्यक परेमा अन्य विभागहरूसँग समन्वय गरी कार्य सञ्चालन गर्ने।

Note:- duty hour 8 to 10hr daily


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन