This Job Has expired
Bartender
Green yard Restaurant

अन्तिम मिति:   2026 May 06

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ बार्टेन्डिङ कौशल उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता बारटेंडरको ज्ञान नेतृत्व र टोली व्यवस्थापन

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge about bartending

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने

  2. कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने

  3. अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने

  4. सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने

  5. काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने

  6. बार स्टक गर्ने र सफा राख्ने

  7. रेस्टुरेन्ट वा कार्यक्रममा अतिथिहरूको समयमा अर्डर लिने र अतिथिहरूलाई हेरचाह गरिएको महसुस गराउने

  8. एक्दमै सान्ती र मिलनसार सेवा प्राधान गर्ने

  9. सबै संगठन नीति र प्रक्रियाहरू पालना गर्ने

  10. होटल व्यवस्थापनले तोकेको समयमा अन्य कर्तव्यहरू पूरा गर्ने

    नोट: दैनिक ड्युटी समय १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन