खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता विवरणमा ध्यान दिने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समय व्यस्थापन गर्न सक्ने Knowledge of Cocktails and Beveragesव्यक्तिगत गुणहरू:
कडा परिश्रम सहानुभूति सद्भाव हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारपेय पदार्थ तयार पार्नु: ग्राहकको अर्डर अनुसार विभिन्न ककटेल, मिक्स्ड ड्रिंक्स र अन्य पेय पदार्थ तयार गर्न
ग्राहक सेवा: बारमा आउने ग्राहकलाई स्वागत गर्नु, उनीहरूको पेय पदार्थ अर्डर लिनु र समयमै सेवा पुर्याउन
साफ सफाइ र व्यवस्थापन: बारको सफाई राख्नु, क्याउंटर, गिलास, र अन्य उपकरणहरूको नियमित सफाई र व्यवस्थापन गर्न
पेय पदार्थको ज्ञान: विभिन्न ककटेल र ड्रिंक्सको तयारी विधि र सामग्रीको बारेमा गहिरो ज्ञान राख्नु र ग्राहकलाई सल्लाह दिन
मूल्य र बिलिङ: पेय पदार्थको मूल्य सही तरिकाले निर्धारण गर्नु र ग्राहकलाई बिल प्रस्तुत गर्न
इनोभेटिभ पेय पदार्थ सिर्जना: नयाँ ककटेल र पेय पदार्थको सिर्जना गर्ने र बारको मेनुमा नयाँ विकल्प थप्न
स्टोक र सामग्री व्यवस्थापन: बारमा आवश्यक पर्ने पेय पदार्थ र सामग्रीको भण्डारण र व्यवस्थापन गर्न
समस्यासमाधान: ग्राहकको कुनै गुनासो वा समस्या समाधान गर्नु र राम्रो अनुभव सुनिश्चित गर्न