खाली पद | : | 1 people |
स्थान | : | Thapa Chowk, Janakpurdham, Madhesh Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
नेतृत्व राम्राे संग कुराकानी गर्न सक्ने कम्प्युटर सीप समय व्यवस्थापन क्षमता ग्राहक सेवा लचिलोपनव्यक्तिगत गुणहरू:
अस्वीकार ह्यान्डल गर्न सक्ने स्वच्छता वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसारकानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने
कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने
अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने
सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने
बार स्टक गर्ने र सफा राख्ने
रेस्टुरेन्ट वा कार्यक्रममा अतिथिहरूको समयमा अर्डर लिने र अतिथिहरूलाई हेरचाह गरिएको महसुस गराउने
एक्दमै सान्ती र मिलनसार सेवा प्राधान गर्ने
सबै संगठन नीति र प्रक्रियाहरू पालना गर्ने
होटल व्यवस्थापनले तोकेको समयमा अन्य कर्तव्यहरू पूरा गर्ने