This Job Has expired
Bartender
The Muglan Restaurant

अन्तिम मिति:   2023 Nov 16

खाली पद : 1 people
स्थान : Sidhapokhari, Bhaktapur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

सुविधाहरू:

Free Internet and Nettv CUG Sim Insurance Facility Other benefits will be provided as per performance Free Lodging and Fooding Uniform Provision of On Duty Meal
कामको विवरण
  1. कानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने

  2. कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने

  3. अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने

  4. सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने

  5. काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने

  6. बार स्टक गर्ने र सफा राख्ने

  7. रेस्टुरेन्ट वा कार्यक्रममा अतिथिहरूको समयमा अर्डर लिने र अतिथिहरूलाई हेरचाह गरिएको महसुस गराउने

  8. एक्दमै सान्ती र मिलनसार सेवा प्राधान गर्ने

  9. सबै संगठन नीति र प्रक्रियाहरू पालना गर्ने

  10. होटल व्यवस्थापनले तोकेको समयमा अन्य कर्तव्यहरू पूरा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन