This Job Has expired
Barista / Waitress
Langali cafe & restro

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी बारिस्टा सम्बन्धी ज्ञान Knowledge about barista latee arts

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. ग्राहकलाई विनम्र र मैत्रीपूर्ण तरिकाले सेवा प्रदान गर्ने

  2. कफी, चिया तथा अन्य पेय पदार्थहरू तयार गर्ने (बारिस्टा)

  3. मेनु अनुसार खाना तथा पेय पदार्थको अर्डर लिने र समयमै सर्व गर्ने

  4. क्याफे/रेस्टुरेन्टको सरसफाइ र व्यवस्थितता कायम राख्ने

  5. कफी मेसिन तथा अन्य उपकरणहरूको सही प्रयोग र मर्मतमा ध्यान दिने

  6. ग्राहकको गुनासो सुनेर समाधानका लागि सम्बन्धित व्यक्तिलाई जानकारी दिने

  7. बिलिङ प्रक्रिया सहयोग गर्ने र क्यास ह्यान्डलिङमा सहयोग गर्ने

  8. टिमसँग मिलेर प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने

  9. स्टक व्यवस्थापनमा सहयोग गर्ने (कफी, दूध, सामग्री आदि)

  10. उच्च गुणस्तरको सेवा र ग्राहक सन्तुष्टि कायम राख्ने

    Duty hour: 10AM to 8PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन