This Job Has expired
Barista / Waiter
SWADIST SANSAR

अन्तिम मिति:   2026 May 22

खाली पद : 2 people
स्थान : Lagankhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल ग्राहक सेवा कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बारिस्टा सम्बन्धी ज्ञान वेटर बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • ग्राहकलाई सम्मानपूर्वक स्वागत गर्ने

  2. • अर्डर लिने र समयमै सेवा प्रदान गर्ने

  3. • कफी, चिया तथा अन्य पेय पदार्थ तयार गर्ने

  4. • खाना तथा पेय पदार्थ ग्राहकसम्म पुर्‍याउने

  5. • टेबल तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने

  6. • ग्राहकको आवश्यकताअनुसार सहयोग गर्ने

  7. • क्यास तथा बिलिङ प्रक्रियामा सहयोग गर्ने

  8. • भान्सा तथा अन्य टिमसँग समन्वय गरी काम गर्ने

  9. • खाद्य स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्ने

  10. • राम्रो व्यवहार र सञ्चार कौशलका साथ सेवा दिने

नोट:

• ड्युटी shift wise हुनेछ

• १ दिन १ जनालाई morning मिलाएर तथा त्यसपछि अर्को जनालाई मिलाएर duty गराइनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन