This Job Has expired
Barista / Server
A Reputed Restaurant of Durbarmarg

अन्तिम मिति:   2024 May 25

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 - 16,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने कम्प्युटर ज्ञान ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

समय व्यवस्थापन गर्ने क्षमता वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  8. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  9. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  10. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  11. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  12. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन