This Job Has expired
Barista / Sales Boy
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 09

खाली पद : 1 people
स्थान : Satdhobato, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सहानुभूति

आवश्यक ज्ञान:

बिक्रीको बारेमा ज्ञान कैशियरको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई राम्रो व्यवहार गर्दै कफी तथा पेय पदार्थ तयार गरी सेवा प्रदान गर्ने।

  2. कफी मेसिन र उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र मर्मतमा ध्यान दिने।

  3. मेनु अनुसार विभिन्न प्रकारका कफी (Espresso, Cappuccino, Latte आदि) तयार गर्ने।

  4. पसलको सरसफाइ, स्वच्छता र आकर्षक प्रस्तुती कायम राख्ने।

  5. ग्राहकको अर्डर लिनु, बिलिङ्ग प्रक्रिया मिलाउनु र क्यास ह्यान्डलिङ्ग गर्ने।

  6. बिक्री बढाउन ग्राहकलाई नयाँ उत्पादन तथा अफरहरूको जानकारी दिने।

  7. स्टक व्यवस्थापनमा सहयोग गर्ने र आवश्यक सामग्रीको रिपोर्ट दिने।

  8. टिमसँग मिलेर काम गर्ने र म्यानेजरले दिएको निर्देशन पालना गर्ने।

    काम गर्ने समय (Duty Time):

    • बिहानको शिफ्ट: ५:०० बजे देखि ८:०० बजे सम्म (Shift अनुसार काम गर्नुपर्ने)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन