| खाली पद | : | 1 people |
| स्थान | : | Kapan Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English Location Knowledgeव्यक्तिगत गुणहरू:
Convincing आत्म-अनुशासन कडा परिश्रम इमानदार वफादार र लचीलोपन समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान दबाब र भिन्न भिन्न काम गर्न सक्ने सार्थक कुरा गर्ने क्षमतासुविधाहरू:
कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।