Barista / Waitress
REV AND RELAX

अन्तिम मिति:   2026 Jun 20

खाली पद : 1 people
स्थान : Sanagaun, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा कौशल ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल बरिस्ता ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी वेटर बारे ज्ञान बारिस्टाको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने तथा राम्रो सेवा प्रदान गर्ने।

  2. ग्राहकको अर्डर लिने र समयमै अर्डर सर्व गर्ने।

  3. कफी, चिया, जुस तथा अन्य पेय पदार्थहरू तयार गर्ने।

  4. मेनु सम्बन्धी जानकारी ग्राहकलाई दिने तथा आवश्यक सुझाव प्रदान गर्ने।

  5. टेबल सेटअप, सफाइ तथा व्यवस्थापन गर्ने।

  6. भाँडा, कप, ग्लास तथा कफी मेसिन सफा राख्ने।

  7. बिलिङ तथा क्यास ह्यान्डलिङमा सहयोग गर्ने।

  8. स्टक चेक गर्ने तथा आवश्यक सामानको जानकारी दिने।

  9. ग्राहकको गुनासो तथा सुझावलाई शालीनतापूर्वक समाधान गर्ने।

  10. क्याफे/रेस्टुरेन्टको स्वच्छता तथा सेवा मापदण्ड पालना गर्ने।

नोट:

ड्युटी समय – दिउँसो 3:०० बजे देखि राति 9:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन