This Job Has expired
Barista / Bartender
Thelaan Multi Cuisine And Bar

अन्तिम मिति:   2023 Jul 22

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English समस्या समाधान Bartending मेहनती

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes Presentable इमानदार विनम्र समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण
कामको विवरण
  1. कानूनी रुपमा रक्सी पिउने उमेर पुगेको छ वा छैन ग्राहकको पहिचान जाँच गर्ने

  2. कम्पनीको विशिष्टता अनुसार अल्कोहल र गैर-अल्कोहल पेय पदार्थहरू मिसाउने र सेवा प्रदान गर्ने

  3. अतिथिहरूलाई मेनुमा भएको खानेकुराहरु छनौट गर्न वा पेय विकल्पहरू छनौट गर्न मद्दत गर्ने

  4. सबै खाद्य सुरक्षा र गुणस्तर नियमहरूको पालना गर्ने

  5. काम गर्ने वातावरण राम्रो बनाउनको लागि सहकर्मी र ग्राहाकसंग राम्रो सम्बन्ध बनाउने

  6. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  7. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  8. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  9. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  10. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  11. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  12. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन