| खाली पद | : | 1 people |
| स्थान | : | Lakeside, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता ग्राहक सेवा ग्राहक केन्द्रितव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन कामको दबाबको सामना गर्न सक्षम भएको नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको दबाब र भिन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको समय व्यवस्थापन गर्ने क्षमतासुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसारतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।