खाली पद | : | 1 people |
स्थान | : | Maitidevi, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता शारीरिक सहनशक्ति ग्राहक सेवा सफाइ र मर्मत समस्या समाधान गर्ने सीप उत्पादन ज्ञान विवरणमा ध्यान दिनेव्यक्तिगत गुणहरू:
कडा परिश्रम वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित सकारात्मक बिचार भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारग्राहक सेवा: ग्राहकसँग मित्रवत र व्यावसायिक तरिकामा अन्तर्क्रिया गर्नु र उच्च-गुणस्तरको सेवा प्रदान गर्न
कफी र पेय पदार्थ बनाउने: कफी, चिया र अन्य पेय पदार्थहरू तयारी गर्नु र ग्राहकको आवश्यकता अनुसार तयारी गर्न
सफा राख्नु: काउन्टर, मेसिन, र कार्यस्थल सफा राख्नु र हाइजिन मापदण्ड पालन गर्न
स्टक व्यवस्थापन: सामग्रीहरूको नियमित जाँच गर्नु र आपूर्तिको स्तर सुनिश्चित गर्न
पेमेंट प्रोसेसिङ: ग्राहकहरूबाट पेमेंट लिनु र सही बिलिंग प्रक्रिया सुनिश्चित गर्न
अन्य कर्मचारीसँग सहकार्य: सहकर्मीहरू सँग मिलेर कार्य गर्दै टीमको भागको रूपमा काम गर्न
ग्राहक प्रतिक्रिया लिनु: ग्राहकहरूको प्रतिक्रिया सुन्नु र सेवा सुधारका लागि सल्लाह दिन
कफी ज्ञान: कफीका विभिन्न प्रकार र तिनीहरूको तयारी विधिहरूको राम्रो ज्ञान हुन
नोट : पूर्ण समय : बिहान ८ बजे देखि साँझ ६:३० बजे सम्म तलब: १४०००
आंशिक समय : बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म तलब: ९००० / कुराकानीयोग्य