खाली पद | : | 1 people |
स्थान | : | Sinamangal, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ Costumer Service Speed Workingव्यक्तिगत गुणहरू:
Good communication skills. विवरणका सुक्ष्म कुरामा ध्यान दिने धैर्यता पूर्वक काम गर्नसक्ने Should be friendly and responsive to guest needs ऊर्जा स्तर बलियो भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछकफी र अन्य पेय पदार्थ बनाउन: विभिन्न प्रकारका कफी, चिया, जुस, र अन्य पेय पदार्थहरू तयार पार्ने जिम्मेवारी।
ग्राहक सेवा: ग्राहकसँग मित्रवत र पेशेवर व्यवहार गरेर उच्च स्तरको ग्राहक सेवा प्रदान गर्नु।
पद र स्थान सफा राख्नु: कार्यक्षेत्र र उपकरण सफा र व्यवस्थित राख्नु, स्वच्छता मापदण्डहरू पालन गर्नु।
स्टक व्यवस्थापन: कफी बीन, दूध, चिनी, चिया पत्तिहरू जस्ता सामग्रीहरूको स्टक जाँच र आवश्यकता अनुसार अर्डर गर्नु।
मशिनको मर्मत र सञ्चालन: कफी मेकिङ्ग मेशिन र अन्य उपकरणहरूको सञ्चालन र सामान्य मर्मत कार्य गर्नु।
उत्पादका बारेमा ज्ञान: कफी र पेय पदार्थका विभिन्न प्रकार, स्वाद र तयारी विधि बारे ग्राहकलाई जानकारी दिनु।
विक्रि र गणना: ग्राहकसँगको कारोबारमा सही भुक्तानी र बिलिङ्ग प्रक्रिया सुनिश्चित गर्नु।
टीममा काम गर्नु: सहकर्मीहरूसँग मिलेर राम्रो कार्य वातावरण निर्माण गर्दै उच्च कार्यक्षमता सुनिश्चित गर्नु।