| खाली पद | : | 1 people |
| स्थान | : | Aloknagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | साँझ |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बरिस्ता ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
लचिलोपन र शिफ्टहरूमा काम गर्ने इच्छा वफादार र लचीलापनआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारीसुविधाहरू:
कम्पनीको नियम अनुसारतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।