This Job Has expired
Barista
Sangam Shree Thakali Bhansha Ghar

अन्तिम मिति:   2025 Jan 18

खाली पद : 1 people
स्थान : Mulkot Jhangajholi Sindhuli, Sindhuli, Bagmati Province
तलब :
NRs. 18,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल रिपोर्टिङ सार्वजनिक भाषण काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

मौखिक संचार मा राम्रो जिम्मेवारी कडा परिश्रम सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव

कार्य मानकहरू:

विनम्र र राम्रो बानी समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सफा र स्वच्छ रेस्टुरेन्ट को लागी अन्य वस्तु

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी

सुविधाहरू:

नि:शुल्क खाना र बासन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी सम्झौता अनुसार करियर विकास र उन्नति को लागी अवसर मिल्ने
कामको विवरण
  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।


Job Description

  1. Preparation of hot and cold beverages such as coffee, tea and specialty beverages

  2. Cleaning service in dishes, living and working areas

  3. Describing menu items and recommending coffees to customers

  4. Serving customers and taking orders

  5. Receive and process customer payments

  6. Able to communicate verbally with customers

  7. Clearing the table after the customer drinks the coffee

  8. Taking correct coffee tea orders by viewing or memorizing orders

  9. Delivering customer orders as quickly as possible

  10. Build good relationships with colleagues to improve the working environment


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन