This Job Has expired
Barista
Burger House Dadeldhura

अन्तिम मिति:   2024 Nov 23

खाली पद : 1 people
स्थान : Amargadhi, Amargadhi, Sudurpashchim Province
तलब :
NRs. 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक इमानदार स्वच्छता राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू ग्राहक सेवा सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

बलियो कार्य र समय व्यवस्थापन क्षमता भएको Barista Knowledge Making coffee and all skills of barista knowledge

सुविधाहरू:

नि:शुल्क खाना र बासन तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण
कामको विवरण
  1. Preparation of hot and cold beverages such as coffee, tea and specialty beverages

  2. Cleaning service in dishes, living and working areas

  3. Describing menu items and recommending coffees to customers

  4. Serving customers and taking orders

  5. Receive and process customer payments

  6. Able to communicate verbally with customers

  7. Clearing the table after the customer drinks the coffee

  8. Taking correct coffee tea orders by viewing or memorizing orders

  9. Delivering customer orders as quickly as possible

  10. Build good relationships with colleagues to improve the working environment

  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन