This Job Has expired
Barista
Hotel Kathmandu Square

अन्तिम मिति:   2024 Nov 20

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

जिम्मेवारी वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने आकर्षक मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

कार्य मानकहरू:

व्यापार समर्थन उच्च संगठित विवरण उन्मुख अेाभरटाइम काम गर्ने निर्णय गर्नेमा राम्रो कौशल

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी makes and ser Make coffee tea specialty beverages Overall Knowledge Of Barista

सुविधाहरू:

तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण खाना र खाजा प्रदान गरिने छ
कामको विवरण
  1. Preparation of hot and cold beverages such as coffee, tea and specialty beverages

  2. Cleaning service in dishes, living and working areas

  3. Describing menu items and recommending coffees to customers

  4. Serving customers and taking orders

  5. Receive and process customer payments

  6. Able to communicate verbally with customers

  7. Clearing the table after the customer drinks the coffee

  8. Taking correct coffee tea orders by viewing or memorizing orders

  9. Delivering customer orders as quickly as possible

  10. Build good relationships with colleagues to improve the working environment

  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन