This Job Has expired
Barista
A.R.C. Activities and Resource Center Pvt. Ltd.

अन्तिम मिति:   2024 Oct 31

खाली पद : 1 people
स्थान : Thapathali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने धैर्यता ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समय व्यवस्थापन गर्ने क्षमता वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड भएको

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछ
कामको विवरण
  1. Preparation of hot and cold beverages such as coffee, tea and specialty beverages

  2. Cleaning service in dishes, living and working areas

  3. Describing menu items and recommending coffees to customers

  4. Serving customers and taking orders

  5. Receive and process customer payments

  6. Able to communicate verbally with customers

  7. Clearing the table after the customer drinks the coffee

  8. Taking correct coffee tea orders by viewing or memorizing orders

  9. Delivering customer orders as quickly as possible

  10. Build good relationships with colleagues to improve the working environment

  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन