This Job Has expired
All Rounder Cook
A.R.C. Activities and Resource Center Pvt. Ltd.

अन्तिम मिति:   2024 Nov 19

खाली पद : 1 people
स्थान : Thapathali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता ग्राहक सेवा ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समय व्यवस्थापन गर्ने क्षमता वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछ
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  1. Preparing meals according to the customer's wishes and before the arrival of the guests.

  2. Be mindful when preparing meals for guests with allergies or health concerns.

  3. Plan meals keeping in mind the availability of seasonal ingredients.

  4. Checking the quality of ingredients used in cooking.

  5. Guess how much food is right to cook.

  6. Arranging and decorating food based on customer preference.

  7. Know how to operate various kitchen appliances like blender, oven or mixer.

  8. Pay attention to your hygiene before preparing food.

  9. Creating a clean and orderly environment in the kitchen.

  10. Ensuring that all food and other items are properly stored.

  11. Nepali food, Momo, Chowmin, Roti, Naan etc. should be prepared.

  12. Build good relationships with colleagues to improve the working environment.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन