This Job Has expired
Barista
H Two O Lounge Bar Pvt Ltd

अन्तिम मिति:   2024 Oct 30

खाली पद : 2 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता ग्राहक केन्द्रित लचिलो बरिस्ता

व्यक्तिगत गुणहरू:

इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छता

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार
कामको विवरण
  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन