खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाब र बहुकार्यमा काम गर्ने Must be Flexible विभिन्न खाना पकाउने ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू दबाबमा काम गर्ने क्षमताव्यक्तिगत गुणहरू:
स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्नेआवश्यक ज्ञान:
वफादार र लचीलापन Strong phone contact handling skills खाद्य सुरक्षा र स्वच्छता नियमन को ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने खाना उपलब्ध गराइनेछ। बिहानको खाजा प्रदान गरिनेछविभिन्न परिकारहरूको तयारी र पकाउने कार्य गर्ने
भोजनको गुणस्तर, स्वाद, र प्रस्तुति सुनिश्चित गर्ने
किचनको सफाई र सरसफाई कायम राख्ने
आवश्यक सामग्रीको अर्डर र स्टोक व्यवस्थापन गर्ने
सुरक्षित खाना पकाउने प्रक्रियाहरू पालन गर्ने
किचनका अन्य कर्मचारीसँग मिलेर काम गर्नु र सहयोग गर्ने
नोट: सुविधाहरू: चिया/कफी + भोजन + होटल टिप्स
कार्य समय: बिहान ६ बजे देखि दिउँसो ४ बजे सम्म