This Job Has expired
Barista
A Reputed Bakery in Basundhara

अन्तिम मिति:   2023 Dec 04

खाली पद : 2 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

लचिलो निर्णय गर्ने बरिस्ता अन्तरव्यक्तिगत कौशलता भएको संगठनात्मक कौशल समय व्यवस्थापन क्षमता बेकरी वस्तुहरूको बारेमा ज्ञान

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन कामको दबाबको सामना गर्न सक्षम भएको दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने अस्वीकार ह्यान्डल गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार कम्पनी नीति अनुसार छुट्टी
कामको विवरण
  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन