| खाली पद | : | 1 people |
| स्थान | : | Aloknagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Problem Solving and Conflict Resolution ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको पेय पदार्थ बारे ज्ञान भएको बरिस्ता सीप र ज्ञानव्यक्तिगत गुणहरू:
विश्वसनीयता वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारीरेस्टुरेन्टको मापदण्डअनुसार उच्च गुणस्तरको कफी, चिया, कोल्ड बेभरेज तथा अन्य पेय पदार्थहरू तयार गर्ने।
एस्प्रेसो मेसिन, कफी ग्राइन्डर, ब्लेन्डर तथा अन्य पेय पदार्थसम्बन्धी उपकरणहरू सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्ने।
ग्राहकको अर्डर सही रूपमा लिने र पेय पदार्थहरू समयमै तथा आकर्षक रूपमा तयार गरी प्रस्तुत गर्ने।
सबै पेय पदार्थको स्वाद, गुणस्तर, मात्रा तथा प्रस्तुतीकरणमा एकरूपता कायम गर्ने।
बार काउन्टर, मेसिन, उपकरण, कप, ग्लास तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।
पेय पदार्थका सामग्रीहरूको स्टक तथा गुणस्तर जाँच गर्ने र उचित रूपमा भण्डारण गरी अनावश्यक खेर जाने अवस्था रोक्ने।
ग्राहकलाई मैत्रीपूर्ण तथा व्यावसायिक सेवा प्रदान गर्ने र रेस्टुरेन्टको सेवा सहज बनाउन किचन तथा सेवा टिमसँग समन्वय गर्ने।
Duty Hour: 9AM - 8PM