This Job Has expired
Barista
Dal Bhat nepali chulo

अन्तिम मिति:   2026 Oct 20

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Problem Solving and Conflict Resolution ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको पेय पदार्थ बारे ज्ञान भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

विश्वसनीयता वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी
कामको विवरण

 कार्य विवरण:

  1. विभिन्न प्रकारका कफी, चिया, कोल्ड बेभरेज तथा अन्य पेय पदार्थहरू रेस्टुरेन्टको मापदण्डअनुसार तयार गर्ने।

  2. ग्राहकको अर्डर सही रूपमा लिने र पेय पदार्थ समयमै तथा आकर्षक रूपमा प्रस्तुत गर्ने।

  3. एस्प्रेसो मेसिन, कफी ग्राइन्डर तथा अन्य बार उपकरणहरू सही र सुरक्षित रूपमा सञ्चालन गर्ने।

  4. कफी तथा अन्य सामग्रीहरूको गुणस्तर जाँच गर्ने र उचित रूपमा भण्डारण गर्ने।

  5. बार काउन्टर, उपकरण, कप, ग्लास तथा कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने।

  6. ग्राहकसँग विनम्र र मैत्रीपूर्ण व्यवहार गर्दै उनीहरूको अनुरोध तथा प्रतिक्रियालाई व्यावसायिक रूपमा सम्बोधन गर्ने।

  7. स्टकको निगरानी गर्ने, आवश्यक सामग्रीको जानकारी सुपरभाइजरलाई दिने र टिमसँग समन्वय गरी सहज सेवा प्रदान गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन