This Job Has expired
Barista
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 07

खाली पद : 3 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

Problem Solving and Conflict Resolution ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको पेय पदार्थ बारे ज्ञान भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

विश्वसनीयता वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण
  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।

    काम गर्ने समय (Shift-wise):

    • बिहानको शिफ्ट: ६:०० बजे – २:०० बजे

    • बेलुकाको शिफ्ट: २:०० बजे – १०:०० बजे

    नोट: आवश्यकता अनुसार शिफ्ट परिवर्तन हुन सक्ने भएकाले Shift-wise काम गर्नुपर्नेछ।

Job Description

  1. Preparation of hot and cold beverages such as coffee, tea and specialty beverages

  2. Cleaning service in dishes, living and working areas

  3. Describing menu items and recommending coffees to customers

  4. Serving customers and taking orders

  5. Receive and process customer payments

  6. Able to communicate verbally with customers

  7. Clearing the table after the customer drinks the coffee

  8. Taking correct coffee tea orders by viewing or memorizing orders

  9. Delivering customer orders as quickly as possible

  10. Build good relationships with colleagues to improve the working environment


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन