| खाली पद | : | 1 people |
| स्थान | : | Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता टिम वर्किङ ग्राहक सेवा ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल नगद व्यवस्थापन र बिलिङ बरिस्ता सीप र ज्ञानव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारीसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।