| खाली पद | : | 2 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने बरिस्ता सीप र ज्ञानव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारी बारिस्टा सम्बन्धी ज्ञान Knowledge about barista latee artsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छतातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने
भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने
मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने
ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने
ग्राहक भुक्तानी प्राप्त र प्रशोधन
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने
ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने
अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने
छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।
नोट: दैनिक ड्युटी समय ९ घण्टा हुनेछ।