This Job Has expired
Barista
Yambhu Thakali Kitchen And Cafe

अन्तिम मिति:   2026 May 02

खाली पद : 1 people
स्थान : Grande Area, Tokha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  2. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  3. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  4. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  5. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  6. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

  7. ग्राहकले कफी पिए पछि टेबल सफा गर्ने

  8. अर्डर हेरेर वा स्मरण गरेर सही कफी चिया अर्डरहरू लिने

  9. छिटो भन्दा छिटो ग्राहकको अर्डर प्रदान गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।

    नोट: दैनिक काम गर्ने समय १० घण्टा हुनेछ



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन