This Job Has expired
Barista
Drishya Durbar Resort

अन्तिम मिति:   2026 May 02

खाली पद : 1 people
स्थान : Gokarneshwor, Gokarneshwor, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ सार्वजनिक भाषण बरिस्ता ज्ञान सफाइ कायम राख्नु बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र मैत्रीपूर्ण सेवा प्रदान गर्ने

  2. Espresso, Cappuccino, Latte, Americano जस्ता कफी तयार गर्ने

  3. Espresso machine र grinder प्रयोग गर्ने

  4. दूध फेंट्ने (milk steaming) तथा latte art बनाउने

  5. ग्राहकको अर्डर लिने र सही रूपमा तयार गर्ने

  6. POS system मार्फत बिलिङ तथा नगद व्यवस्थापन गर्ने

  7. काउन्टर र कार्यक्षेत्र सफा तथा hygienic राख्ने

  8. कफी beans र brewing methods को आधारभूत जानकारी राख्ने

  9. टिमसँग मिलेर काम गर्ने र राम्रो communication राख्ने

  10. व्यस्त समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने

  11. ग्राहकको गुनासो समाधान गर्ने

    नोट: दैनिक काम गर्ने समय करिब ९ घण्टा हुनेछ र शनिबार पूर्ण समय (Full Time) काम गर्नुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन