खाली पद | : | 1 people |
स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता छिटो काम गर्ने टिम वर्किङव्यक्तिगत गुणहरू:
सार्थक कुरा गर्ने क्षमता विवरणका सुक्ष्म कुरामा ध्यान दिने धैर्यता पूर्वक काम गर्नसक्ने ऊर्जा स्तर बलियो भएको अतिथिको आवश्यकतामा मैत्रीपूर्ण र प्रतिक्रिया जनाउने हुनु पर्छआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारी ग्राहक सेवा ज्ञान अभिवादन बारे ज्ञान कामको निरीक्षण गर्ने बारे ज्ञान अतिथिहरूलाई सेवा गर्ने ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
दशैं बोनस सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। अनुभवको आधारमा प्रतिस्पर्धी तलबJob Description
Preparing and serving hot and cold drinks such as coffee, tea, artisan, and specialty beverages in cooker.
Cleaning and sanitizing work areas, utensils, and equipment.
Cleaning service and seating areas.
Describing menu items and suggesting products to customers.
Maintain product knowledge of the café menu and seasonal specials.
Provide excellent customer service, taking orders with a friendly and professional attitude.
Operate coffee machines, blenders, and POS systems.
Note: Benefits : Fooding and Dashain Bonus
Duty time: 9 hrs a day , 6 days a week