This Job Has expired
Barista
Delights hospitality

अन्तिम मिति:   2025 Jun 02

खाली पद : 1 people
स्थान : Jwalakhel Lalitpur, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल शारीरिक सहनशक्ति धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएको बरिस्ता ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. कफी र पेय पदार्थहरू तयार गर्नु – Espresso, Cappuccino, Latte, Cold Coffee आदि ग्राहकको अर्डर अनुसार बनाउन

  2. ग्राहक सेवा प्रदान गर्नु – ग्राहकसँग शिष्ट व्यवहार गर्नु, अर्डर लिनु र आवश्यक जानकारी दिन

  3. कफी मेसिन र उपकरणहरू सञ्चालन गर्नु – Espresso machine, grinder, blender आदि प्रयोग गर्नु र सफा राख्न

  4. साफसुग्घर वातावरण कायम राख्नु – काउन्टर, मेसिन, कपहरू, र अन्य कार्यस्थलहरू सफा गर्न

  5. सामग्रीहरूको तयारी गर्नु – दूध तताउने, सिरप मिलाउने, कफी दाना ग्राइन्ड गर्ने जस्ता तयारी कार्यहरू गर्न

  6. स्टक जाँच र व्यवस्थापन गर्नु – कफी, दूध, कप, सिरप, र अन्य सामग्रीहरूको स्टक राख्ने र रिपोर्ट गर्न

  7. बिल बनाउने र भुक्तानी लिने – POS प्रणाली प्रयोग गरेर अर्डर बिल बनाउने र नगद/कार्डबाट भुक्तानी लिन

  8. नयाँ पेय परिकारहरूको सिफारिस गर्नु – ग्राहकलाई मेनुका नयाँ वा लोकप्रिय वस्तुहरू सुझाव दिन

  9. स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्नु – खाना पकाउने, पेय बनाउने क्रममा आवश्यक स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्न

  10. टिमसँग सहकार्य गर्नु – अन्य सहकर्मीहरूसँग मिलेर व्यस्त समयमा पनि सेवा प्रभावकारी बनाउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन