| खाली पद | : | 2 people |
| स्थान | : | Banasthali, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कपाल काट्ने knowledge of hair types Hair styling and cuttingव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
केश-सजावट/हेयर स्टाइलिङ्ग सम्बन्धी ज्ञान Knowledge about hair cuttingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबपुरुष ग्राहकहरूको कपाल काट्ने, ट्रिम गर्ने तथा विभिन्न हेयरस्टाइल बनाउने
दाह्री/मुछ ट्रिम तथा शेभ गर्ने
ग्राहकको चाहना अनुसार स्टाइल सल्लाह दिने
सफा र हाइजिनिक तरिकाले काम गर्ने
प्रयोग गरिने उपकरणहरू (कैंची, ट्रिमर, रेज़र) सफा र व्यवस्थित राख्ने
सैलुनको दैनिक कार्यमा सहयोग गर्ने
ग्राहकसँग राम्रो व्यवहार राख्ने
आवश्यक परेमा नयाँ ट्रेनीलाई सिकाउने
नोट:
फ्रेसरले पनि आवेदन दिन सक्नेछन्
कमिशन सुविधा उपलब्ध