| खाली पद | : | 1 people |
| स्थान | : | Jawlakhel, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता Perfect communication skill in both nepali english Teamwork and Communication मार्केटिङ संचार बलियो मौखिक र मौखिक संचार कौशल उत्कृष्ट मौखिक संचार कौशल सञ्चार गर्ने बलियो संचार र पारस्परिक क्षमता राम्रो संचार कौशल टिमवर्क र सञ्चारव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार विश्वसनीयता राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रमकार्य मानकहरू:
व्यापार समर्थन कमाण्डिङ सूची व्यवस्थापन आधुनिक मार्केटिङ को ज्ञान वफादार र लचीलापनसुविधाहरू:
कम्पनीको नियम अनुसारहोटल, रिसोर्ट वा पार्टी प्यालेसमा हुने विवाह, सेमिनार, मिटिङ, पार्टी, सम्मेलन आदि कार्यक्रमहरूको सम्पूर्ण व्यवस्थापन गर्ने।
ग्राहकसँग कार्यक्रमको आवश्यकता, बजेट, मेनु, सजावट, समय तालिका आदि बारे छलफल गर्ने।
कार्यक्रम सफल बनाउन Kitchen, Service, Housekeeping, Decoration, Security लगायत सबै विभागसँग समन्वय गर्ने।
कार्यक्रमको दिन स्टाफहरूको ड्युटी बाँडफाँड गर्ने र कामको निगरानी गर्ने।
खाना तथा पेय पदार्थ समयमै र गुणस्तरीय रूपमा सेवा भएको सुनिश्चित गर्ने।
ग्राहकको गुनासो वा समस्या तुरुन्त समाधान गर्ने।
कार्यक्रम सकिएपछि बिलिङ, रिपोर्टिङ तथा Feedback संकलन गर्ने।
ब्यान्क्वेट हल सफा, आकर्षक र व्यवस्थित अवस्थामा राख्ने।
खर्च नियन्त्रण गर्ने र कम्पनीको नाफा बढाउने योजना बनाउने।
स्टाफलाई तालिम दिने र राम्रो Customer Service कायम गर्ने।