This Job Has expired
Bakery instructor
Hotel Dragon and Banquet Pvt Ltd

अन्तिम मिति:   2026 Mar 14

खाली पद : 1 people
स्थान : Kantiraj Path, Hetauda, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको दैनिक बेकरी सञ्चालनहरू निरीक्षण गेर्ने सफाइ कायम राख्नु

आवश्यक ज्ञान:

बेकरी वस्तुहरूको बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ब्रेड, केक, पेस्ट्री, कुकीज आदि बनाउने तरिका सिकाउने।

  2. बेकरी उपकरणहरूको प्रयोग देखाउने र प्रयोग गर्न सिकाउने।

  3. विधार्थीहरूलाई रेसिपी तयार गर्न र सजावट गर्न मार्गदर्शन गर्ने।

  4. सफाइ र सुरक्षाका मापदण्डहरू पालना गराउने।

  5. पाठ्यक्रम तयार पार्ने र अपडेट गर्ने।

  6. प्रायोगिक कक्षा र बेकिंग कार्यशाला संचालन गर्ने।

  7. तालिका अनुसार कक्षा सञ्चालन गर्ने र समय व्यवस्थापन गर्ने।

  8. किचन र बेकरी क्षेत्र सफा राख्ने।

  9. नयाँ बेकिंग ट्रेन्ड र प्रविधिबारे अपडेट रहने।

    नोट:

    समय: १० देखि ११ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन