| खाली पद | : | 1 people |
| स्थान | : | Shankhamul Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बेकरी वस्तुहरूको बारेमा ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको दैनिक बेकरी सञ्चालनहरू निरीक्षण गेर्ने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमताआवश्यक ज्ञान:
बेकरी वस्तुहरूको बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछमुख्य बेकरलाई तयारी कार्यहरूमा सहयोग गर्नु
आटा मोल्ने, मापन गर्ने, सामग्री मिलाउने आदि कार्य गर्नु
केक, बिस्कुट, ब्रेड आदि बनाउने क्रममा आवश्यक उपकरण तयार गर्नु
ओभन तताउने, बेक गर्ने सामान समयमै राख्ने र निकाल्ने
बेकरीको सरसफाइ र हाइजिन कायम राख्ने
उत्पादनको प्याकेजिङ्ग र लेबलिङ्गमा सहयोग गर्ने
स्टक सामग्रीहरू जाँच गर्ने र अभाव भएमा रिपोर्ट गर्ने
ग्राहकको अर्डर अनुसार तयारीमा सहयोग गर्नु
दिनभर प्रयोग भएका भाँडा, उपकरण सफा गर्ने
व्यवस्थापक वा प्रमुख बेकरको निर्देशन अनुसार कार्य गर्नु
नोट:
सुविधा: भोजन तथा आवास सुविधा उपलब्ध छ।