Bakery Chef All Rounder
Cake Live Bakery Pvt. Ltd.

अन्तिम मिति:   2026 Oct 05

खाली पद : 1 people
स्थान : Lokanthali, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Baking and Pastry making Skills Kitchen Hygiene and Food Safety Time Management and Teamwork Food preparation and presentation उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका बेकरी आइटम (केक, पेस्ट्री, ब्रेड, बिस्कुट आदि) तयार गर्ने

  2. नयाँ रेसिपी विकास गर्ने र मेनुमा विविधता ल्याउने

  3. सामग्रीको सही मात्रा र गुणस्तर सुनिश्चित गर्ने

  4. ओभन तथा बेकरी उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्ने

  5. अर्डर अनुसार कस्टम केक तथा अन्य आइटम तयार गर्ने

  6. किचनको सरसफाइ र हाइजिन कायम राख्ने

  7. स्टक व्यवस्थापन गर्ने र आवश्यक सामग्री समयमै मगाउने

  8. टिमसँग समन्वय गरेर काम गर्ने र समयमै अर्डर डेलिभरी सुनिश्चित गर्ने

नोट: ड्युटी समय – १० घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन