Bakery Chef
Bunnies Bakery

अन्तिम मिति:   2026 Sep 16

खाली पद : 1 people
स्थान : Jawalakhel Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका Bread, Cake, Pastry, Cookies तथा अन्य Bakery Items तयार गर्ने।

  2. ग्राहकको माग र दैनिक मेनु अनुसार Bakery Products को तयारी र उत्पादन गर्ने।

  3. Baking का लागि आवश्यक सामग्रीको सही मात्रा प्रयोग गरी गुणस्तर र स्वाद कायम गर्ने

  4. Bakery Section, Oven, Mixer तथा अन्य उपकरणहरू सफा र व्यवस्थित राख्ने।

  5. खाद्य सामग्रीको Stock जाँच गर्ने, सही रूपमा भण्डारण गर्ने र wastage कम गर्ने

  6. नयाँ Bakery Items तथा Recipes तयार गर्ने र उत्पादनमा सुधार ल्याउने।

  7. Food Hygiene, Safety तथा Quality Standards को पालना गर्ने।

  8. Kitchen तथा अन्य Staff सँग समन्वय गरी दैनिक Bakery Operations प्रभावकारी रूपमा सञ्चालन गर्ने।

    Note:

    Duty Hour: 8-10 Hours

    Working Days: 7 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन