This Job Has expired
Bakery Chef
Romi Bakery Cafe

अन्तिम मिति:   2026 Jun 15

खाली पद : 1 people
स्थान : Jwagal Madhu, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यावसायिक बेकरी शेफ बेकरी वस्तुहरूको बारेमा ज्ञान पेस्ट्री र बेकरी मा विशेष कौशल बेकरी ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

बेकरी ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. विभिन्न प्रकारका केक, पेस्ट्री, ब्रेड, कुकी तथा अन्य बेकरी परिकारहरू तयार गर्ने।

  2. बेकरी उत्पादनको गुणस्तर, स्वाद तथा प्रस्तुतीकरण सुनिश्चित गर्ने।

  3. नयाँ बेकरी मेनु तथा रेसिपी विकासमा सहयोग गर्ने।

  4. बेकरीका सामग्रीहरूको उचित प्रयोग तथा स्टक व्यवस्थापन गर्ने।

  5. भान्सा तथा कार्यस्थलको सरसफाइ र खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।

  6. जुनियर कर्मचारीहरूलाई आवश्यक निर्देशन तथा तालिम प्रदान गर्ने।

  7. ग्राहकको अर्डर अनुसार समयमै बेकरी उत्पादन तयार गर्ने।

  8. बेकरी उपकरणहरूको सही प्रयोग तथा सामान्य मर्मतसम्भारमा ध्यान दिने।

नोट: कार्य समय: दैनिक १० घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन