Bakery Chef
Khuwa Bakery Minbhawan kathmandu

अन्तिम मिति:   2026 Jun 25

खाली पद : 2 people
स्थान : Min Bhawan, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यावसायिक बेकरी शेफ बेकरी वस्तुहरूको बारेमा ज्ञान पेस्ट्री र बेकरी मा विशेष कौशल बेकरी ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

बेकरी ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका Bakery Items जस्तै Cake, Pastry, Bread, Donut, Cookies आदि तयार गर्ने।

  2. Cake Decoration तथा Presentation आकर्षक बनाउने।

  3. दैनिक आवश्यक सामग्रीको तयारी तथा स्टक व्यवस्थापन गर्ने।

  4. Food Quality, Taste तथा Hygiene मापदण्ड कायम राख्ने।

  5. Kitchen तथा Bakery Area सफा र व्यवस्थित राख्ने।

  6. ग्राहकको अर्डर अनुसार Bakery Items तयार गर्ने।

  7. नयाँ Bakery Items तथा Recipe मा सहयोग गर्ने।

  8. Kitchen Team सँग सहकार्य गर्दै काम गर्ने।

  9. Baking Equipment तथा Tools सही तरिकाले प्रयोग गर्ने।

  10. समयमै उत्पादन तयार गरी डेलिभरी वा डिस्प्ले व्यवस्थापन गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन