| खाली पद | : | 1 people |
| स्थान | : | Lohakanthali Area, Madhyapur Thimi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बेकरी ज्ञान बेकरी वस्तुहरूको बारेमा ज्ञान दैनिक बेकरी सञ्चालनहरू निरीक्षण गेर्नेव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
बेकरी ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछविभिन्न प्रकारका बेकरी आइटम (केक, पेस्ट्री, ब्रेड, बिस्कुट आदि) तयार गर्ने
नयाँ रेसिपी विकास गर्ने र मेनुमा विविधता ल्याउने
सामग्रीको सही मात्रा र गुणस्तर सुनिश्चित गर्ने
ओभन तथा बेकरी उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्ने
अर्डर अनुसार कस्टम केक तथा अन्य आइटम तयार गर्ने
किचनको सरसफाइ र हाइजिन कायम राख्ने
स्टक व्यवस्थापन गर्ने र आवश्यक सामग्री समयमै मगाउने
टिमसँग समन्वय गरेर काम गर्ने र समयमै अर्डर डेलिभरी सुनिश्चित गर्ने