This Job Has expired
Pastry Chef
Khuwa Bakery

अन्तिम मिति:   2026 Mar 30

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान बेकरी वस्तुहरूको बारेमा ज्ञान Knowledge about baking

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

Job Description:

  1. Prepare and bake a variety of bakery items including pastries, cakes.

  2. Ensure consistent taste, quality, and presentation of all baked products.

  3. Manage daily bakery production according to demand and orders.

  4. Maintain cleanliness, hygiene, and food safety standards in the kitchen.

  5. Monitor ingredient stock and inform management for timely restocking.

  6. Duty hours: 10 hours, following the bakery’s work schedule.

    कामको विवरण

    • पेस्ट्री, केक, कुकीज लगायतका विभिन्न बेकरी परिकारहरू तयार गर्ने र बेक गर्ने।

    • सबै बेकरी परिकारहरूको स्वाद, गुणस्तर तथा प्रस्तुति सुनिश्चित गर्ने।

    • अर्डर तथा मागअनुसार दैनिक उत्पादनको योजना र व्यवस्थापन गर्ने।

    • कार्यस्थलको सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षाका नियमहरू पालना गर्ने।

    • कच्चा पदार्थ तथा सामग्रीको स्टक जाँच गरी आवश्यक परे व्यवस्थापनलाई जानकारी दिने।

    • काम गर्ने समय: १० घण्टा



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन