| खाली पद | : | 1 people |
| स्थान | : | Baneshwor, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बेकरी वस्तुहरूको बारेमा ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको दैनिक बेकरी सञ्चालनहरू निरीक्षण गेर्ने व्यावसायिक बेकरी शेफआवश्यक ज्ञान:
बेकरी ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछदैनिक रुपमा केक, पेस्ट्री, ब्रेड, कुकीज, डोनट्स, र अन्य बेकरी आइटमहरू तयार गर्ने।
नयाँ बेकरी रेसिपी तथा मेनु डिजाइन गर्ने र ग्राहकको माग अनुसार परिमार्जन गर्ने।
सामग्री (ingredients) को गुणस्तर, ताजापन र प्रयोगको निगरानी गर्ने।
उत्पादनमा स्वाद, प्रस्तुतीकरण (presentation) र गुणस्तर (quality) कायम गर्ने।
स्टक व्यवस्थापन गर्ने र आवश्यक परेमा सप्लायरसँग अर्डर गर्ने।
किचन र कार्यस्थलको स्वच्छता तथा सरसफाइ कायम गर्ने।
कनिष्ठ स्टाफ वा सहायकलाई तालिम दिने र कामको निर्देशन गर्ने।
ग्राहकको माग अनुसार special order (जस्तै birthday/wedding cake) तयार गर्ने।
खाना पकाउने/बेक गर्ने क्रममा Hygiene र Food Safety नियमहरू पालना गर्ने।
नोट
👉कर्तव्य समय: १०/१२ घण्टा ड्युटी (शिफ्ट अनुसार ड्युटी)
👉सुविधा: खाना र बसोबास अनिवार्य रूपमा उपलब्ध गराइनेछ