This Job Has expired
Bakery Chef
A reputed bakery factory

अन्तिम मिति:   2025 Feb 26

खाली पद : 1 people
स्थान : Khumaltar, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पेस्ट्री र बेकरी मा विशेष कौशल बेकरी वस्तुहरूको बारेमा ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता दैनिक बेकरी सञ्चालनहरू निरीक्षण गेर्ने बेक तयार गर्नुहोस् र केक पेस्ट्रीहरू सजाउनुहोस्

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको धैर्यता भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

बेकरी ज्ञान हुनुपर्ने भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. विभिन्न प्रकारका बेकरी उत्पादन (केक, ब्रेड, कुकीज, पेस्ट्री, आदि) तयार गर्ने

  2. बेकरी उत्पादनहरूको स्वाद, गुणस्तर र प्रस्तुति सुनिश्चित गर्ने

  3. बेकरी सामग्रीको अर्डर र स्टोक व्यवस्थापन गर्ने

  4. बेकरी उत्पादनहरूको नयाँ परिकार र विधिहरूमा प्रयोग गर्न नविनतम प्रविधिहरू लागू गर्ने

  5. बेकरीको सफाई र सरसफाई कायम राख्ने

  6. किचनको अन्य कर्मचारीसँग मिलेर काम गर्नु र सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन