This Job Has expired
Bakery And Pastry Chef
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Jun 07

खाली पद : 1 people
स्थान : Khumaltar, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान व्यावसायिक बेकरी शेफ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण

१. पेस्ट्री र बेकरी उत्पादन तयार पार्ने – विभिन्न प्रकारका केक, ब्रेड, कुकीज, पेस्ट्री आदि बनाउन

२. रेसिपी अनुसरण गर्ने र विकास गर्ने – नयाँ स्वाद र डिजाइनको खोजी गरी रेसिपी बनाउने तथा सुधार गर्न

३. सामग्रीको गुणस्तर जाँच गर्ने – प्रयोग गरिने सामग्री ताजा र गुणस्तरीय छन् कि छैनन् हेर्न

४. साफसफाइ र स्वच्छता कायम राख्ने – किचन, उपकरण, र काम गर्ने ठाउँ सधैं सफा राख्न

५. समय व्यवस्थापन – अर्डर समयमै पुरा गर्ने र दक्षतापूर्वक काम गर्न

६. टीममा सहकार्य गर्ने – अन्य सेफ र कर्मचारीसँग मिलेर काम गर्न

७. ग्राहकको अर्डर अनुसार कस्टम केक वा पेस्ट्री बनाउने – ग्राहकको आवश्यकता अनुसार डिजाइन र स्वाद मिलाउन

८. सजावट र प्रस्तुतीकरणमा ध्यान दिने – उत्पादन आकर्षक देखिने गरी सजाउन

९. स्टक व्यवस्थापन गर्ने – किचनमा आवश्यक सामग्रीको स्टक जाँच गर्ने र व्यवस्थापन गर्न

१०. खाद्य सुरक्षा नियम पालना गर्ने – स्थानीय स्वास्थ्य तथा सुरक्षा नियमहरूको पालना गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन