This Job Has expired
Baker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 16

खाली पद : 1 people
स्थान : Tripureshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 50,000.00 - 60,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Bread making रोटी वस्तु बनाउन सक्छ

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

पाउरोटीमा विशेष ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. दैनिक रूपमा विभिन्न प्रकारको ब्रेड तयार पार्ने र बेक गर्ने (मुख्य जिम्मेवारी)।

  2. आवश्यक परे कहिलेकाहीँ केक र पेस्ट्री बनाउने र सजाउने।

  3. आटा, खमीर, चिनी, बटर जस्ता सामग्रीहरूको मापन र तयारी सुनिश्चित गर्ने।

  4. ओभन, मिक्सर, मोल्ड र अन्य उपकरणहरूको सुरक्षित प्रयोग र मर्मतसम्भार गर्ने।

  5. सामग्रीहरूको भण्डारण, स्टक चेक र FIFO (पहिले आएको पहिले प्रयोग) नियम पालन गर्ने।

  6. ग्राहकको अर्डर अनुसार ब्रेड र कहिलेकाहीँ केक तयार पार्ने र समयमै उपलब्ध गराउने।

  7. भान्सा/बेकरीको सफाई, स्वच्छता र स्वास्थ्य नियमको पालन गर्ने।

  8. उत्पादनको गुणस्तर र स्वादमा ध्यान दिने।

  9. सहकर्मीहरूसँग मिलेर कार्य तालमेल गर्ने र उत्पादन प्रक्रियामा सुधार सुझाव दिने।

    काम गर्ने समय: बिहान ३ बजे देखि ८–९ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन