This Job Has expired
Cook
Baker's Street

अन्तिम मिति:   2025 Nov 19

खाली पद : 1 people
स्थान : Samakhusi Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने उत्कृष्ट संचार कौशल

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. क्याफेको मेनु अनुसार खाना र पेय परिकार तयारी गर्नु।

  2. स्वादिलो र गुणस्तरीय भोजन बनाउने सुनिश्चित गर्नु।

  3. किचनको सरसफाइ र स्वच्छता कायम राख्नु।

  4. स्टक र सामग्रीको सही व्यवस्थापन गर्नु।

  5. अर्डर समयमा तयार पारेर ग्राहकलाई प्रदान गर्नु।

  6. अन्य किचन स्टाफसँग समन्वय गरेर काम गर्नु।

  7. नयाँ र क्रिएटिभ डिशहरू सिक्न र लागू गर्न तयार रहनु।

  8. किचन उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन