This Job Has expired
Housemaid
A Reputed House

अन्तिम मिति:   2026 Oct 12

खाली पद : 1 people
स्थान : Hadigaun, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्वतन्त्र रूपमा काम गर्ने क्षमता सार्वजनिक भाषण व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. घरका कोठा, भान्सा, बाथरुम तथा अन्य आवश्यक स्थानहरूको नियमित सरसफाइ र व्यवस्थित राख्ने।

  2. कपडा धुने, सुकाउने, मिलाउने तथा घरका सामानहरू उचित रूपमा व्यवस्थित राख्ने।

  3. घरको दैनिक घरायसी काममा सहयोग गर्ने, जस्तै भाँडा माझ्ने, सरसफाइ गर्ने र आवश्यक सामानहरू मिलाउने।

  4. बच्चाको दैनिक हेरचाह गर्ने, बच्चालाई सुरक्षित राख्ने तथा आवश्यक परेको समयमा बच्चाको निगरानी गर्ने।

  5. अभिभावकको निर्देशनअनुसार बच्चाका लागि खाना/खाजा तयार गर्ने, खुवाउने तथा बच्चाको व्यक्तिगत सरसफाइमा सहयोग गर्ने।

  6. बच्चालाई खेलाउने, उमेरअनुसारका गतिविधिमा सहभागी गराउने तथा बच्चाको सुत्ने र दैनिक दिनचर्या कायम राख्न सहयोग गर्ने।

  7. बच्चाको स्वास्थ्य वा व्यवहारमा कुनै असामान्य परिवर्तन, बिरामी वा अन्य समस्या देखिएमा अभिभावकलाई तुरुन्त जानकारी गराउने।

आवश्यक योग्यता तथा अनुभव

  • Housemaid तथा baby care को पूर्व अनुभव भएकोलाई प्राथमिकता दिइनेछ।

  • इमानदार, विश्वासिलो, जिम्मेवार, धैर्यवान र मायालु हुनुपर्ने।

  • घरको सरसफाइ तथा दैनिक घरायसी काम राम्रोसँग गर्न सक्ने।

  • बच्चासँग मायालु र सुरक्षित व्यवहार गर्न सक्ने।

  • अभिभावकको निर्देशन पालना गर्न सक्ने तथा घरको गोपनीयता कायम राख्न सक्ने।

  • विगतका रोजगारदाताबाट Reference भएमा प्राथमिकता दिइनेछ।

  • Basic First Aid को ज्ञान भएमा थप फाइदा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन